April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

थप ६० हजार टन मल नेपाल भित्रियो

  • 1
    Share

काठमाडौं, कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०/३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ । वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए । हाल मलको अन्तिम लट भित्रिने क्रममा छ ।

स्वीस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल नेपाल ल्याएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको