April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

संसद पुनःस्थापनापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता 

  • 8
    Shares

काठमाडौं, प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार साँझ शितल निवास पुगेका हुन् ।

सो क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै डेढ घण्टा कुराकानी भएको शितल निवास निकट स्रोतले जानकारी दिएको छ । उनीहरूबीच अब के कसरी संसद् बैठक सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको