
काठमाडौं, नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भोली सोमबार उपचारपछि नेपाल फर्किदैछन् । उनको प्रमुख स्वकीय सचिव कृष्ण भट्टराईकाअनुसार नेता खनाल भोली ३ः४५ बजे स्वदेश फर्किने भएका हुन् ।
यसअघि मिर्गौलामा समस्या भएपछि नेता नेपाल थप उपचारका लागि गत जेठ २ गते भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका थिए । उ।को मिगौैला प्रत्यारोपण गरिएको थियो ।
स्वास्थ्यअवस्थामा सुधार भएपछि नेता खनाल फर्कन लाग्नुभएको प्रमुख स्वकीय सचिव भट्टराईले बताए ।






