
काठमाडौं, तेलुगुका चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन भएको छ । ७३ वर्षीय रेड्डीको मंगलबार (आज) बिहान निधन भएको हो ।
ह्रृदयघातको कारण उनको निधन भएको बताइएको छ । उनले कमेडी मार्फत् चलचित्र क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका थिए । ‘ब्रह्मापुत्रुदू’ चलचित्रबाट उनले अभिनय यात्रा सुरु गरेका हुन् ।
प्रतिक्रिया







