December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पद्धारा मोदीको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको ट्रम्पकाे भनाइ छ ।

स्थानीय समयानुसार शुक्रबार उनले “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गरेका छन् ।राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको