March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

चीनले गर्याे व्यावसायिक वाहक रकेट प्रक्षेपण

काठमाडौं, पुस २ गते-चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । यो एसक्युएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो ।

शीर्ष समाचार

धेरै पढिएको