
बेइजिङ, चीनको विदेशमन्त्रीमा छिन काङ नियुक्त भएका छन् । उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि छिन अमेरिकाका लागि चिनियाँ राजदूत थिए भने विदेशमन्त्रीमा वाङ यी थिए ।
यसैगरी २०२१ जुलाईमा अमेरिकाका लागि उनी ११औं चिनियाँ राजदूतका रूपमा नियुक्त भएका थिए ।
प्रतिक्रिया






