
रुसले युक्रेनका चारवटा राज्यहरूलाई औपचारिक रूपमा आफ्नो सम्प्रभुताभित्र गाभेको घोषणा गरेको छ ।
रुस र युक्रेनबीच भएको सातमहिने युद्धपछि कब्जामा लिएका ती भूभागलाई रुसी अधीनस्थ भएको मस्कोले घोषणा गरेको हो ।
युक्रेनको पूर्वीदक्षिणी भूभागहरू दोनेत्स्क, लोहान्स्क, जापोरिजिया र खेर्सनलाई रुसले औपचारिक रूपमा गाभेको छ ।
प्रतिक्रिया







