March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता हुने

काठमाडौं, रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता हुने भएको छ । आउँदो बिहीबार टर्कीमा उनीबीचको भेट भेट हुने भएको हो ।

बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा उक्त भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।

यसैगरी सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको