रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता हुने
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २४

काठमाडौं, रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता हुने भएको छ । आउँदो बिहीबार टर्कीमा उनीबीचको भेट भेट हुने भएको हो ।
बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा उक्त भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।
यसैगरी सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका छन् ।
प्रतिकृया दिनुहोस्