रुस र युक्रेन युद्धको आज आठौं दिन,कति सैनिक मारिए ?
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १९

१९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ ।
रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ ।
युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति खुलाएको छैन । उसले २ हजार सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

रुसले युक्रेनका २८ सय भन्दा बढी सैनिक मारिएको दाबी गरेको छ ।रुसी हमलाबाट युक्रेनका अधिकांश सैनिक अखडा, विमानस्थल, सरकारी भवनहरु क्षतिग्रस्त भएका छन् ।-एजेन्सी
शीर्ष समाचार
- काठमाडौँ महानगरले तीन हटायो नौ हजार होर्डिङ बोर्ड
- सुनको मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ
- बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन काभ्रे उपत्यका खानेपानी आयोजना,नयाँ ठेकेदारको खोजी
- भन्सार चुहावट नियन्त्रणमा गर्न अर्थमन्त्री पौडेलको निर्देशन
- कर्णाली प्रदेश सरकारले पायो पूर्णता
धेरै पढिएको
-
खुकुरी प्रहारबाट महिलाको मृत्यु
२०७९ माघ ५ -
अभिनेता पल शाहले पाए सफाइ
२०७९ माघ ३

प्रतिकृया दिनुहोस्