लिथुआनियाको सैन्य सामग्री युक्रेन पुग्यो
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १५
छिमेकी देश लिथुआनियाले युक्रेन सरकारलाई सैन्य सामग्री दिएको छ । रुसले आक्रमण गरेपछि न्याटो गठबन्धनमा रहेको लिथुआनियाले युक्रेन सरकारलाई दिएको लिथुआनियाका रक्षा मन्त्रालयले एक ट्वीटमार्फत जानकारी दिएको हो ।

सैन्य सामग्री युक्रेनमा पुगेको र चाहिँदो मात्रामा अन्य सामग्रीको सहयोग निरन्तर रुपमा दिने उल्लेख गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्