February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

लिथुआनियाको सैन्य सामग्री युक्रेन पुग्यो

छिमेकी देश लिथुआनियाले युक्रेन सरकारलाई सैन्य सामग्री दिएको छ । रुसले आक्रमण गरेपछि न्याटो गठबन्धनमा रहेको लिथुआनियाले युक्रेन सरकारलाई दिएको लिथुआनियाका रक्षा मन्त्रालयले एक ट्वीटमार्फत जानकारी दिएको हो ।

सैन्य सामग्री युक्रेनमा पुगेको र चाहिँदो मात्रामा अन्य सामग्रीको सहयोग निरन्तर रुपमा दिने उल्लेख गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको