अस्ट्रियामा हिमपहिरो : परी ८ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ माघ २३

पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ।
अस्ट्रिया–स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियाली गाइड मारिएका हुन् ।अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन् ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्