February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

भारतमा एकैदिन २ लाख ८६ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं, भारतमा गत २४ घण्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ भने ५७३ संक्रमितको  मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार १२७ पुगेको छ ।  

भारतीय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसअघि त्यहाँ बुधबार एकै दिन २ लाख ८५ हजार ९१४ मा संक्रमण देखिएको थियो । हाल भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार ११६ पुगेको छ ।  

शीर्ष समाचार

धेरै पढिएको