भारतमा एकैदिन २ लाख ८६ हजार बढीमा कोरोना संक्रमण
- हाम्रो कान्तिपुर
- २०७८ माघ १३

काठमाडौं, भारतमा गत २४ घण्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ भने ५७३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार १२७ पुगेको छ ।
भारतीय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् ।
यसअघि त्यहाँ बुधबार एकै दिन २ लाख ८५ हजार ९१४ मा संक्रमण देखिएको थियो । हाल भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार ११६ पुगेको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्