January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्दै

काठमाडौं, चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । दुई देशबीच सीमा सम्बन्धमा दुई पक्षबीच बुधबार १४औं चरणको सैन्य बैठक बस्ने भएको हो ।

चीनको विदेश मन्त्रालयका अनुसार उक्त बैठक चीनको मोल्दोमा बुधबार साँझ बस्नेछ ।

दुवै देशको विवादित सीमा सम्बन्धमा सो बैठकमा छलफल गरिनेछ । यसअघि सीमा सम्बन्धमा दुई देशका वरिष्ठ सैन्य अधिकारीस्तरीय बैठक तीन महिनाअघि बसेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको