मलेसियामा मौसमी बाढीबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो, ८ जना आझै बेपत्ता
- hamro_kantipur
- २०७८ पुष १०

क्वालालम्पुर, मलेसियामा भारी मौसमी बाढीमा परि मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने ८ जना अझै बेपत्ता छन् । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन्। ।
प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीका अनुसार ४१ जनाको मृत्युमध्ये २५ जना सेलांगाेरमा, १५ जना पहाङमा र एकजना केलान्तानमा रहेका छन् ।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।एजेन्सी
शीर्ष समाचार
- आज माइतीघर मण्डलामा नायब सुब्बाहरुले बृहत् प्रदर्शन गर्ने
- कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु
- कृषि उत्पादन बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह
- नर्भिक अस्पतालको संरचना नहटाउन सर्वोच्चको आदेश
- केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्ने चीनको घोषणा
धेरै पढिएको
-
कुमारी आमा निहारिका भोलिबाट पुनः आमरण अनसन बस्दै
२०७९ श्रावण १९ -
तेस्रो टि- ट्वेन्टी खेल: ७ विकेटले भारतको जित
२०७९ श्रावण १८ -
अमेरिकी कारवाहीमा मारिए आतंककारी संगठनका नेता आयमान
२०७९ श्रावण १७ -
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्