दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्कलाई मुन जे इनले दिए आममाफी
- hamro_kantipur
- २०७८ पुष १०

काठमाडौं– भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क ग्युँ-हेलाई आममाफी दिइएको छ ।
महाभियोग लगाएर पटबाट हटाएपछि २२ वर्षको जेल सजाय पाएकी पार्कलाई राष्ट्रपति मुन जे इनले आममाफी दिएका हुन् । खराब स्वास्थ्यको कारण देखाउँदै आममाफी पाएकी पार्कमाथि लगाइएका १८ वटा मध्ये १६ वटा आरोपमा दोषी पाइएको थियो ।
यसैगरि राष्ट्रपति मुनले भ्रष्टाचारको आरोपमा कारावासमा सजाय भोगीरहेकी दक्षिण कोरियाकी पहिलो प्रधानमन्त्री हान म्योङ सुकलाई समेत माफी दिएका हुन् ।
शीर्ष समाचार
- आज माइतीघर मण्डलामा नायब सुब्बाहरुले बृहत् प्रदर्शन गर्ने
- कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु
- कृषि उत्पादन बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह
- नर्भिक अस्पतालको संरचना नहटाउन सर्वोच्चको आदेश
- केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्ने चीनको घोषणा
धेरै पढिएको
-
कुमारी आमा निहारिका भोलिबाट पुनः आमरण अनसन बस्दै
२०७९ श्रावण १९ -
तेस्रो टि- ट्वेन्टी खेल: ७ विकेटले भारतको जित
२०७९ श्रावण १८ -
अमेरिकी कारवाहीमा मारिए आतंककारी संगठनका नेता आयमान
२०७९ श्रावण १७ -
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्