December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

काेराेना संक्रमित घट्न थाल्यो, १८३ थपिए २ जनाकाे मृत्यु

काठमाडौं कार्तिक १९ गते । काेराेना संक्रमित पछिल्लो समय घट्न थालेकाे छ ।गएकाे २४ घण्टामा नेपालमा १८३ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४४ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट १७४ जना र एन्टीजेन परिक्षण विधीबाट ९ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ६४९ जना डिस्चार्ज भएका छन् भने २ जनाकाे मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको