October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

दोहामा अफगान सरकार र तालिबानबीच बार्ता

दोहा, अफगानिस्तानमा हिंसात्मक गतिबिधिलाई तीब्र पारेको तालिबान बिद्रोही पुनः वार्तामा आएको छ । कतारको दोहामा अफगानिस्तानको सरकारी वार्ता टोलि र तालिबानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वार्ता सुरु हुन लाग्दा सरकारले गठन गरेको उच्च स्तरीय वार्ता टोलिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले शान्तीका लागि दुबै पक्ष लचिलो हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

यसैगरी अफगानिस्तानले शान्ती प्रकृयाका लागि विश्वको सहयोग चाहेको बताउँदै उनले पुर्ननिर्माणमा समेत विश्व समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको