April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

१३ जना यात्रु बोकेको रुसी जहाज सम्पर्कविहीन

काठमाडौं, साउन १ गते । १३ जना सबार रुसी एक जहाज सम्पर्कविहीन भएको छ ।

उड्डयन विभागका अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले २८ यात्रु क्षमता रहेको विमान साइबेरियाको टम्स्कबाट सम्पर्कविहीन बन्न पुगेको उल्लेख गरेको छ ।

इन्टरफ्याक्स र टीएएसएस समाचार संस्थाले विमान १३ जना यात्रु रहेको जनाएको छ । तर आरआईए नोभोस्टीले भने विमानमा १७ जना सबार रहेको जनाएको छ । photo file

शीर्ष समाचार

धेरै पढिएको