October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

अफगानिस्तानमा भारतीय पत्रकार दानिशको हत्या

काबुल, अफगानिस्तानमा एकजना भारतीय पत्रकारको निर्मम हत्या भएको छ । कान्दाहार प्रान्तमा समाचार एजेन्सी रोयटर्समा फोटोपत्रकारका रुपमा कार्यरत दानिश सिद्दीकीको गएराति हत्या भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दानिश पुलित्जर पुरस्कार विजेता हुन् भने उनी तालिवानी आक्रमणमा मारिएको बताइएको छ ।

यस्तै दानिश अफगान सुरक्षा बलको साथमा रहेको बेला हत्या भएको अफगानिस्तानका लागि भारतका राजदूत फरिद मामुन्दजईले ट्वीट गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको