June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

बेलायती पूर्वराजकुमार ह्यारी-मेघन दम्पतीलाई पुत्रीलाभ

file photo

लन्डन, बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ । मेघनले शुक्रबार क्यालिफोर्नियास्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

यसअघि मेघनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन् । उनले ३.४ किलोग्राम तौल भएकी छोरी जन्माएकी छन भने हाल आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको