
कंगो, कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो ।
प्रान्तका प्रान्तीय सरकारि अधिकारीका अनुसार उक्त विस्फोटमा परि कम्तीमा पनि १५ जना स्थानीय नागरिकको मृत्यु भएको सो
उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा १५ जनाको ज्यान गएको थियो । कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए ।
यसरी भाग्ने क्रममा नौ जना दुर्घटनामा परेका थिए भने दुई जना जलेका थिए । यसैगरी चार जना जेल तोडेर भाग्ने प्रयास गरेका थिए ।एजेन्सी






