
हालसम्म विश्वभर संक्रमित हुनेकाे संख्या १ कराेड न३४ लाख ४७ नाघेकाे छ। बुधबार सम्म विश्वभर संक्रमितको संख्या १ कराेड ३४ लाख ४७ हजार ३८९ पुगेकाे छ । याे सँगै विश्वभर मृत्यु हुनेकाे संख्या ५ लाख ८० हजार २८२ भन्दा सय माथि छन् । हालसम्म ७८ लाख ४१ हजार ४७६ जना डिस्चार्ज भएका छन् ।
हालसम्म उपचाररत केस ५० लाख २५ हजार ६३१ रहेका छन् भने विश्वभर ८४ लाख २१ हजार ७५८ जना रहेकाे गुगल अपडेटले देखाएको छ ।हालसम्म सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुनेकाे संख्या अमेरिका रहेकाे छ । अमेरिकामा ३५ लाख ५४ हजार ७७ जना रहेकाे छ भने मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख ३९ हजार १४३ पुगेकाे छ ।





