December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

दिल्लीमा एक साता लकडाउन घोषणा

नयाँदिल्ली, भारतको राजधानी नयाँ दिल्लीमा एक साताको लागि लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार रातिदेखि लागू हुने गरी अर्को सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

सोमबार एकैदिन भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको