May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

बेलायतका प्रिन्स फिलिपकाे ९९ वर्षको उमेरमा निधन

  • 25
    Shares

लण्डन,संयुत अधिराज्य(बेलायत) कि महारानी एलिजाबेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिप(ड्युक अफ एडनवर्ग)को ९९ बर्षको उमेरमा उनकै निवासमा शुक्रबार निधन भएको छ । उक्त खबर बकिङ्घम राजदरबारले जनाएको हाे।

प्रिन्स फिलिपको महारानी एलिजाबेथसँग सन १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजावेथ द्वितीयाका रानी भएकी थिइन् । उनिहहरुका तीन छोरा र एक छोरी तथा आठजना नातिनातिनी छन्। प्रिन्स फिलिपको जन्म सन् १९२१ मा ग्रीसको कोर्फुमा भएको थियो । उनि लामो समयदेखि बिरामी थिए। उनको निधनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दुःख व्यक्त गर्दै प्रिन्स फिलिपले असंख्य युवालाई उत्प्रेरित गरेको बताएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको