April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

  • 30
    Shares

ढाका, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएको छ ।

बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताएका छन् । अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको