April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

चिनको तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प 

बेइजिङ, चीनको तिब्बत स्वायत्त क्षेत्रमा ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २: ४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको थियो ।

उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको