September 25, 2021, Saturday
२०७८ आश्विन ९, शनिबार

इटालीमा कोरोना जोखिम बढ्दै गएपछि पुनः प्रतिबन्धात्मक नियम लागू हुने

इटाली, कोरोना महामारीको जोखिमका कारण इटालीमा थप कडाई गरिने भएको छ । कोरोना संक्रमणको नयाँ लहरको जोखिम बढ्दै गएपछि इटालीमा पुनः प्रतिबन्धात्मक नियम लागू हुने भएको हो ।

आगामी सोमबारदेखि इटालीका रोम र मिलानसहित आधा भन्दा बढि क्षेत्रका विद्यालय, पसल तथा रेष्टुरेन्ट बन्द हुने छन् ।

इटालीका प्रधानमन्त्री मारिओ ड्राग्हीले महामारीको नयाँ लहरको चेतावनी दिएसँगै विद्यालय, रेष्टुरेन्ट तथा पसल बन्द गर्न लागिएको हो । त्यस्तै इष्टरका अवसरमा अप्रिल ३ देखि ५ तारिखसम्म देशभर नै लकडाउन लागू हुनेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको