August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

खोप विज्ञको विषयमा बेलायत र इयुबिच विवाद

काठमाडौं, युरोपेली संघका एक वरिष्ठ अधिकारीले बेलायतले र युरोपेली संघका खोप विज्ञहरुमाथि प्रतिबन्ध लगाएको आरोप लगाएपछि बेलायत र इयुबीच विवाद बढेको छ ।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स माइकले युरोपेली खोप विज्ञलाई प्रतिबन्ध लगाएको आरोप गलत भएको बताएका छन् । बेलायतले उक्त आरोप पूर्ण रुपमा गतल भएको भन्दै अस्वीकार गरेको छ ।

इयूका प्रतिनिधिले यस विषयमा थप छलफल गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसको खोप उत्पादन र वितरण शुरु भएयता दोस्रो पटक बेलायत र इयुबीच विवाद भएको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको