भारतद्वारा पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति
- hamro_kantipur
- २०७७ फाल्गुन १२

काठमाडौं, भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछि दुई देशबीच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले अनुमति दिएको हो ।
भारत सरकारको यो कदमप्रति पाकिस्तानले स्वागत गर्दै भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।एजेन्सी
शीर्ष समाचार
- सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा
- थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
- भोलि देशभरका सबै अदालत बन्द हुने
- आलमलाई छुटाउन प्रयासरत छु: सभापति देउवा
- त्रिवि अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्