March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

भारतद्वारा पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति

  • 15
    Shares

काठमाडौं, भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । यसअघि  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछि दुई देशबीच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए ।


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले अनुमति दिएको हो ।

भारत सरकारको यो कदमप्रति पाकिस्तानले स्वागत गर्दै भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको