February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

  • 2
    Shares

काबुल, अफगानिस्तानमा आजबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो ।

उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने अफगान सरकारले जनाएको छ । 

राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको