अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु
- hamro_kantipur
- २०७७ फाल्गुन ११

काबुल, अफगानिस्तानमा आजबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो ।
उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने अफगान सरकारले जनाएको छ ।
राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।
शीर्ष समाचार
- कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, सत्ताको खेलमा संलग्न नहुने अडान
- युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश
- राष्ट्रपतिसमक्ष बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा सपथ ग्रहण
- नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
- नेकपा नामको विवादमा सुनुवाइ सकियो, सर्वोच्चले फागुन २० गते मात्र निर्णय सुनाउने
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्