August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

भारतीय प्रधानन्यायाधीश रञ्जन गोगोईविरुद्ध लागेको यौन शोषण मुद्दा खारेज

नयाँदिल्ली, भारतको सर्वाेच्च अदालतले आफ्ना पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईविरुद्ध लागेको यौन शोषण मुद्दा खारेज गरेको छ ।

पूर्व प्रधानन्यायाधीश गोगोईविरुद्ध लागेको यौन शोषणको मुद्दा न्यायपालिकाविरुद्धको षडयन्त्र भन्दै सर्वाेच्च अदालतले बिहीबार मुद्दा बन्द गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध एक महिलाले सन् २०१९ आफूलाई यौन शोषण गरेको अभियोग लगाएकी थिइन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको