January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

कोरोना संक्रमणबाट लेबनानमा १० चिकित्सकको मृत्यु, २०० जना क्वारेन्टिनमा

  • 21
    Shares

लेबनान, कोरोना संक्रमणबाट लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरू १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।

लेबनानको चिकित्सासम्वन्धी सबैभन्दा ठूलो संस्थाका प्रमुख चाराफ अबोले भने, ‘महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।’

लेबनानमा पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ४४० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो वृद्धिसँगै लेवनानमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख १० हजार १३९ पुगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको