अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले लिइन कोरोना विरूद्धको खोप
- hamro_kantipur
- २०७७ पुष १५

वासिङ्टन, अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोभिड–१९ विरूद्धको खोप लगाएकी छन् ।
उनले मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।
खोप लिएपछि उनले ट्वीटमार्फत् फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, वैज्ञानिक र अनुसन्धानकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छन् । पछिल्लो समयमा केही युरोप कन्ट्रिहरुमा विशिष्ट व्यक्तिहरुले कोरोनाविरुद्धको खोप लगाई रहेका छन् ।
शीर्ष समाचार
- ककनीका युवाहरुद्वारा पहिराेपीडित न्याैपानेलाई साढे ३ लाख सहयोग रकम हस्तान्तरण
- बिरगंजमा बिपन्न वर्गको लागि बिवाहमा चाहिने आवश्यक सामाग्री वितरण
- धर्म भनेको के हो र किन मान्ने गरिन्छ ?
- कोरोना खोप उत्पादन गर्ने भारतको सेरम इन्स्टिच्युटमा आगलागी
- संसद विघटनविरुद्ध आज कांग्रेसद्वारा देशभरका सबै वडामा प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्