January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले लिइन कोरोना विरूद्धको खोप

  • 18
    Shares

वासिङ्टन, अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोभिड–१९ विरूद्धको खोप लगाएकी छन् ।

उनले मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।

खोप लिएपछि उनले ट्वीटमार्फत् फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, वैज्ञानिक र अनुसन्धानकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छन् । पछिल्लो समयमा केही युरोप कन्ट्रिहरुमा विशिष्ट व्यक्तिहरुले कोरोनाविरुद्धको खोप लगाई रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको