March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

श्रीलंकामा कोरोना संक्रमणको दोस्रो लहर शुरु, कडा प्रतिबन्ध लगाउन विज्ञको सुझाव

कोलम्बो, श्रीलंकामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको विज्ञले बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप सावधानी अपनाउन थालेको छ ।

श्रीलंकामा संक्रमितको संख्या बढ्दै गइरहेको छ । लामो समयसम्म गृहयुद्धको सामना गरेको श्रीलंकामा कोरोनाको दोस्रो लहर देखिएसँगै थप सावधानी अपनाउन तथा कडा प्रतिबन्ध लगाउन विज्ञको सुझाव छ ।

त्यहाँ बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबर महिनादेखि नै विद्यालय बन्द गरिएका छन् । त्यस्तै राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण बस्तीमा समेत संक्रमणको दोस्रो लहर देखा परेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको