फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या, एक घाइते
- hamro_kantipur
- २०७७ पुष ८

लियोन, मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।
उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए । एजेन्सी
शीर्ष समाचार
- कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, सत्ताको खेलमा संलग्न नहुने अडान
- युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश
- राष्ट्रपतिसमक्ष बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा सपथ ग्रहण
- नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
- नेकपा नामको विवादमा सुनुवाइ सकियो, सर्वोच्चले फागुन २० गते मात्र निर्णय सुनाउने
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्