February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोना विरुद्धको खोप

  • 23
    Shares

वासिङ्टन, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । उनले कोरोना विरुद्धको खोप नेपाली समय अनुसार सोमबार राति एक क्रीस्टियाना केयरमा लाइभ टेलिभिजनमार्फत खोप लगाएका हुन् ।

राष्ट्रपति बाइडेनले खोप लगाउने क्रममा अहोरात्र आफ्नो काममा खटिएका डाक्टर, बैज्ञानिकहरुलाई उनिहरुले गरेको अविश्वानिय कामप्रति बधाई दिँदै प्रसंशा गरेका छन् ।

उनले नजिकिदै गरेको क्रीसमस र नयाँ वर्षको विदाका दिनमा मास्क र स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेका छन् । अमेरिकी नागरिकले कुनै चिन्ता नलिई कोरोना भ्याक्सिन लगाउन र अनावश्यक यात्रा नगर्न पनि अमेरिकी नागरिकलाई उनले आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको