अफगानिस्तानको राजधानी काबुलमा कारबम विस्फोट,आठकाे मृत्यु
- hamro_kantipur
- २०७७ पुष ५

५ पुस: अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताएका छन् । सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् ।
एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् । repoters n
शीर्ष समाचार
- भारतको कर्नाटकमा सरकारी जागिरको प्रलोभन देखाइ मन्त्रीले नै गरे यौन शोषण
- संवैधानिक भुमिकाबाट निर्वाचन आयोग च्युत हुँदै
- प्रचण्ड-नेपाल समुहको केन्द्रिय समिति बैठक आज बस्दै
- अख्तियार पछि लागेको थाहा पाएपछि घुस रकम फालेर पालिका अध्यक्ष फरार
- प्रीमियर लिग: म्यानचेस्टर सिटीको १५ अंकको अग्रता
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्