December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना सङ्क्रमण

  • 27
    Shares

काठमाडौं,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा जेठा छोरामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ट्रम्पका जेठा छोरामा सङ्क्रमण पुष्टि भएपनि लक्षण नदेखिएको उाका प्रवक्ताले बताएका छन ।
बीबीसीका अनुसार ट्रम्पका दोस्रो सन्तानमा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि ट्रम्पका कान्छो छोरा बरोन ट्रम्पमा समेत कोभिड–१९ को सङ्क्रमण भएको थियो । कोरोना पुष्टि भएपछि ४२ वर्षीय ट्रम्प जुनियर चिकित्सकको निगरानीमा रहेएको उनका प्रवक्ताले जनाएका छन् । बुवा डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचन अभियानमा जुनियर ट्रम्पले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको