डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना सङ्क्रमण
- hamro_kantipur
- २०७७ मंसिर ६

काठमाडौं,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा जेठा छोरामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ट्रम्पका जेठा छोरामा सङ्क्रमण पुष्टि भएपनि लक्षण नदेखिएको उाका प्रवक्ताले बताएका छन ।
बीबीसीका अनुसार ट्रम्पका दोस्रो सन्तानमा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि ट्रम्पका कान्छो छोरा बरोन ट्रम्पमा समेत कोभिड–१९ को सङ्क्रमण भएको थियो । कोरोना पुष्टि भएपछि ४२ वर्षीय ट्रम्प जुनियर चिकित्सकको निगरानीमा रहेएको उनका प्रवक्ताले जनाएका छन् । बुवा डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचन अभियानमा जुनियर ट्रम्पले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
शीर्ष समाचार
- चीनसँग काम गर्दा सावधानी अपनाउन चेतावनी
- आज पनि उद्घाटन र शिलान्यासका लागि प्रधानमन्त्री ओली मोरङ र झापा जाँदै
- जेष्ठ नागरिकको बजेटमा जनप्रतिनिधि र कर्मचारीको भ्रमण
- नेकपाको संसदीय दलमै सांसदहरुको तानातान
- मोरङमा स्यानिटाइजर सेवन गर्दा दुई वृद्धवृद्धाको मृत्यु
धेरै पढिएको
-
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
कुख्यात “डन” अल चापोकी श्रीमति अमेरिकामा पक्राउ
२०७७ फाल्गुन ११
प्रतिकृया दिनुहोस्