April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

अमेरिकी राष्ट्रपति निर्वाचन: जाे वाइडेन अग्रस्थानमा

अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ र अधिकांश स्थानमा मतगणना पनि भइसकेकाे छ । हालसम्म जाे वाइडेन अग्र स्थानमा रहेका छन् । डेनाल्ड ट्रम्काे २१३ सिट रहेकाे छ भने जाे वाइडेनकाे २३८ सिट रहेकाे छ ।

अबकाे केही घण्टामा मदगणनाकाे टाेटल रिजल्ट आउन सकिने पनि अनुमान गरिएको छ ।निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमानिर्वाचन सम्पन्नभएको समाचार सञ्चार माध्यमले जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको