
नेपालमा काेराेना संक्रमितको संख्या १ हजार ४२ जना भएको छ । अाज मात्र १५६ जना संक्रमित थपिएको स्वास्थ मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी गराएका छन् । जसमध्ये ९ सय ४० जना पुरुष र एक सय २ जना महिला छन् । निकाे हुनेकाे संख्या १ सय ८७ जना रहेका छन् । भने ५ जनाकाे मृत्यु भएको छ ।
प्रतिक्रिया





