October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

संविधान दिवसमा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बाेधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मञ्च टुँडिखेलबाट शनिबार बिहान देशबासीका नाममा सम्बोधन गर्ने भएको छ ।

पाँचौ संविधान (राष्ट्रिय) दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा शनिबार बिहान ९:५० बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको