November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकले राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न वामदेव गौतमको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने बुझिएको छ।

शीर्ष समाचार

धेरै पढिएको