ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन मार्च ८ आइतबार सम्पन्न भएको छ।

उक्त समाजकाे नेतृत्व अब रवि खवासमा गएको हाे ।
अधिवेशनबाट रबि खवास अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
त्यसैगरी संसथाकाे बरिष्ठ उपाध्यक्षमा दिपक रिमाल, उपाध्यक्षहरूमा सन्दिप रावत र बबिराज रोकाया, तथा महिला उपाध्यक्षमा रस्मा लामा निर्वाचित हुनुभएको छ।
त्यस्तै महासचिवमा दिपक आचार्य, सचिवहरूमा मिलन रेग्मी र गजेन्द्र रुचाल, कोषाध्यक्षमा बाला थुलुङ राई तथा सह–कोषाध्यक्षमा केदार अधिकारी हुनुहुन्छ ।
संस्थाका सदस्यहरूमा महेश ढुङ्गाना, सुवास ढुङ्गाना, मनिश मगर, युवराज गिरि, बिष्णु ठकुल्ला, शिव आचार्य, बसन्त घिमिरे, सागर भट्टराई, रोशन क्षेत्री, नरेश ठकुराठी, निरज श्रेष्ठ, नवीन बाबु भण्डारी, खगेन्द्र बडाल, सञ्जय थापा, जीवन शर्मा, रामबहादुर थिङ, प्रदिप शर्मा, कुमार गुरुङ र टेकबहादुर श्रेष्ठ रहनु भएको छ।
प्रतिक्रिया







