एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र उपाध्यक्ष अवदेश राज चौरासीयाको विशेष पहलमा चेत प्रसाद मगर नेपाल जान सफल भयका छन्।
लामो समयदेखि समस्या फसेमा मगरको उद्वार गरि फेब्रुअरी २१ तारिख शनिबार का दिन नेपाल तराई समाजका अध्यक्ष अवधेसराज चौरासियाको टोलिले नेपाल पठाउनु भएको ।हो ।
उक्त कार्यमा डकुमेन्टका लागि नेपाली राजदुतावासले सहजीकरण गरिदिएको हाे ।







