December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने निश्चित

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनयन हुने निश्चित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई एक रिक्त राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गर्ने निर्णयमा पुगेको जानकारी दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । ntv

शीर्ष समाचार

धेरै पढिएको