ह्वासङ नेपाली परिवार दक्षिण कोरिया को चौथो अधिवेशन सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा गोबिन्द अधिकारी चुनिएका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुकाे नाम तल उल्लेख गरिएको छ।
अध्यक्षः~गोविन्द अधिकारी
व.उपाध्यक्षः~ हरि श्रेष्ठ
उपाध्यक्षः~शोभा लामा
उपाध्यक्षः~कमल जि.सी
उपाध्यक्षः~लोकेन्द्र फौजा मगर
उपाध्यक्षः~ पदम रजान मगर
महासचिवः~जगत संसार
सचिवः~ अर्जुन साम्पाङ
सचिवः~मन्दिप भण्डारी
कोषाध्यक्षः~ हेमन्त के.सी.
सह- कोषाध्यक्षः~ शर्मिला थापा मगर
सदस्यहरु~~
विकेन नेम्वाङ
कल्पना पुन मगर
टिकामान किङरिङ
पूर्ण नेम्वाङ
युवराज खनाल
वशन्त दलामुखी
रतन साउद
नारायण घिमिरे
प्रमोद काम्मु मगर
कलम भुजेल
विनोद बि.क.
युवराज नेपाल
दावा लामा ह्योल्मो
मनोज बुढाथोकी
सन्तोष भट्टराई
प्रकाश राई ‘अन्ते’
पूर्ण तामाङ
कमल गिरी रहेका छन् ।





