श्याम क्षेत्री
“पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायिका शान्ति श्री परियाार र गायक ऋषि खड्काको स्वरमा रहेको उक्त म्युजिक भिडियो “श्रेया बडु अफेसियल” युटुव च्यानलमा सार्वजनिक भएको हो ।
‘लय/ शब्द – ऋषि खड्काको रहेको सो म्युजिक भिडियोमा ‘संगीत निर्देशक’ केशब बडुले गरेका हुन् ।
“पछ्यौरी मखमली” बोलको उक्त गीत कुमार रानाले मेक्सिङ गरेका हुन,भने भिडियो निर्देशक/ कोरियोग्राफर- मुकेश नेपालीलेगरेका हुन् ।
मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त म्युजिक भिडियोमा कलाकार चक्र बम र श्रेया बडुले
अभिनय गरेका छन् ।






