नेपाल पत्रकार महासंघ काेरियाया शाखाकाे केन्द्रीय पार्षदमा केशव पाेख्रेल चुनिनु भएको छ। यसअघि पाेख्ररेल उपाध्यक्ष रहनु भएको थियो।
नेपाल पत्रकार महासंघ काेरियाले सियाेलकाे यक हलमा आइतबार आयाेजना गरेकाे ८ औं अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चुनेकाे हाे ।
प्रतिक्रिया






