नेपाल पत्रकार महासंघ काेरिया शाखाकाे सचिवमा पुनः वासु देव भट्ट नुचिनु भएको छ।
भट्ट यसअघिकाे कार्यसमितिमा पनि सचिव रहनुभएकाे थियोे भने उहाँ पुनः दाेहाेरिनु भएको हाे ।
नेपाल पत्रकार महासंघ काेरियाले सियाेलकाे यक हलमा आतबार आयाेजना गरेकाे ८ औं अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चुनेकाे हाे ।
प्रतिक्रिया






